नेपालीमा बोल्नुस्, बोल्ने जवाफ दिन्छ।
एकताले बल हुन्छ। मिलेर नेपाल बनाउँछौं।
बोल्ने निःशुल्क र समुदायको स्वामित्वमा रहेको नेपाली भ्वाइस एआई हो। नेपाली, English वा Romanized मा, आवाज वा टेक्स्टमा सोध्नुहोस् र नेपाली आवाजमै जवाफ सुन्नुहोस्।

मानिसहरू किन बोल्ने प्रयोग गर्छन्
- ✓सम्पूर्ण निशुल्क, कुनै लग-इन आवश्यक छैन
- ✓आवाज वा टेक्स्टमा प्रश्न सोध्नुस्
- ✓नेपाली, English र Romanized, सबै भाषामा
- ✓तत्काल नेपाली देवनागरी उत्तर
- ✓नेपाली आवाजमा जवाफ सुन्नुस्
- ✓सामुदायिक आवाज योगदान गर्नुस्
नेपाली एआईलाई आफ्नो आवाज दिनुहोस्
नेपाली वाक्य पढ्नुस्, रेकर्ड गर्नुस् र Submit गर्नुस्। हरेक रेकर्डिङ एआईको तालिममा थपिन्छ।
प्रयोग · काठमाडौं महानगरपालिका
KMC का सबै ३२ वडाका लागि नागरिक सहायक
वडा कार्यालयमा जानुअघि बोल्नेसँग सोध्नुस्: कुन कागजात चाहिन्छ, कति समय लाग्छ, कर कहिलेसम्म तिर्ने। नेपाली, English वा Romanized मा, आवाज वा टेक्स्टमा।
KMC आधिकारिक डेटा
सरकारी स्वीकृत वडा डेटा
एआई ज्ञान भण्डार
बोल्ने एआईले प्रश्न बुझ्छ
च्याट + आवाज
नेपाली आवाज र टेक्स्ट
सही उत्तर
तत्काल वडा सेवा जानकारी
KMC नागरिक सहायक
Powered by NepaliVoice.ai
कर सेवा
- • सम्पत्ति कर
- • घर भाडा कर
- • व्यवसाय कर
- • विज्ञापन कर
दर्ता सेवा
- • जन्म दर्ता
- • मृत्यु दर्ता
- • विवाह दर्ता
- • बसाइँसराइ
- • नागरिकता सिफारिस
- • नाता प्रमाणित
सामाजिक सुरक्षा
- • वृद्ध भत्ता
- • अपाङ्गता सुविधा
- • एकल महिला भत्ता
- • बाल सुरक्षा
- • छात्रवृत्ति
पूर्वाधार सेवा
- • सडक मर्मत
- • सडक बत्ती
- • फोहोर व्यवस्थापन
- • खानेपानी समस्या
- • सार्वजनिक स्थान
कानुनी सेवा
- • घर भाडा दर्ता
- • कागज प्रमाणिकरण
- • व्यापारिक सम्झौता
- • जग्गा लिज
- • विवाद मध्यस्थता
वास्तविक जीवनका कथाहरू
कसलाई फाइदा हुन्छ?
माया दिदी, ७२ वर्ष
पढ्न गाह्रो हुन्छ
वडा कार्यालयमा जन्म दर्ताको लागि के चाहिन्छ भनेर आवाजमा सोध्नुहुन्छ। बोल्नेले नेपालीमै जवाफ दिन्छ।
रमेश, १९ वर्ष
विदेशमा हुर्केको नेपाली
नेपाली राम्रो आउँदैन, त्यसैले Romanized मा सोध्छन्। बोल्नेले नेपालीमा सिकाउँछ।
सीता, ४५ वर्ष
दृष्टिविहीन नागरिक
आँखाले देख्न नसक्दा फोनमा सोध्छिन्। बोल्नेले आवाजमा वडाको सम्पूर्ण जानकारी दिन्छ।
David, पर्यटक
English मात्र बोल्छन्
काठमाडौं घुम्न आएका। English मा सोध्छन्, बोल्नेले नेपाली संस्कृति र स्थानको जानकारी दिन्छ।
"एकताले बल हुन्छ। मिलेर नेपाल बनाउँछौं।"
एआई मार्फत नेपाली भाषाको संरक्षण र प्रवर्द्धन
एआईलाई अङ्ग्रेजीमा मात्र होइन, नेपालीमा पनि काम गर्ने बनाउने
नेपाल र प्रवासमा रहेका बुबाआमा, विद्यार्थी र समुदायको सेवा